काठमाडौँ । आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ विजनेश एक्सिलेन्स अवार्ड नाइट, २०२६’ सम्पन्न भएको छ । गत शुक्रवार होटेल याक एण्ड यतीमा एक भव्य समारोह बीच उक्त अवार्ड नाइट कार्यक्रम सम्पन्न भएको हो । कम्पनीमा आबद्ध भई दिन रात एक गरी कार्य गर्ने अभिकर्ताहरूको उच्च सम्मान र ऊर्जाका साथ काम गर्नकालागि सबै अभिकर्तालाई