काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले हिन्दु सम्राट सेनाको टोलीसँग पुनः संवाद थालेका छन् । तराई क्षेत्रमा देखिएको तनावलाई समाधान गर्ने प्रयासस्वरूप उनले समूहका विभिन्न पक्षसँग छलफल गरिरहेका हुन् । गएराति अबेरसम्म भएको वार्तापछि गृहमन्त्री गुरुङले टोलीले अघि सारेको मागपत्र बुझेका थिए । सो क्रममा केही विषयमा सहमति भएको विवरण सार्वजनिक भए पनि हिन्दु सम्राट सेनाकै