‘देश र काँग्रेस जोड्ने अभियान’ घोषणा, साउन २० मा राष्ट्रिय भेला हुने

  • आइबार​ १७ साउन २०८३ ०७:१० AM
काठमाडौँ । नेपाली काँग्रेसका नेता नैनसिंह महरले पार्टीभित्रको बढ्दो आन्तरिक विवाद समाधान र संगठन सुदृढीकरणका लागि ‘देश र काँग्रेस जोड्ने अभियान’ को घोषणा गरेका छन् । आइतबार काठमाडौँमा देश र काँग्रेस जोड्ने अभियानद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता महरले आगामी साउन २० गते काठमाडौँमा राष्ट्रिय भेला आयोजना गरिने जानकारी दिए । पार्टी विभाजनको सँघारमा पुगेको र