उत्कृष्ट बीमा अभिकर्तालाई आइएमई लाइफको सम्मान

  • आइबार​ १७ साउन २०८३ ०६:३४ AM
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट काम गर्ने बीमा अभिकर्तालाई सम्मान गरेको छ । काठमाडौंको होटल याक एन्ड यतीमा आयोजित ‘व्यवसाय उत्कृष्टता सम्मान समारोह २०२६’ मा ३५० भन्दा बढी बीमा अभिकर्ताको सहभागिता रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उत्कृष्ट कार्यसम्पादन गर्ने, धेरै बीमालेख जारी गर्ने तथा विभिन्न क्षेत्रमा राम्रो