शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक

  • आइबार​ १७ साउन २०८३ ०६:५६ AM
काठमाडौं । लेखक शैलेन्द्र अधिकारीको तेस्रो उपन्यास ‘तेजस्’ सार्वजनिक भएको छ । शनिबार नेपाल प्रज्ञाप्रतिष्ठानको पारिजात सभाकक्षमा आयोजित विशेष कार्यक्रममा पुस्तकको औपचारिक लोकार्पण गरिएको हो । पुस्तकको संयुक्त रूपमा बुद्धविहार काठमाडौंका भिक्षु कोण्डन्य, पत्रकार तथा आख्यानकार बसन्त बस्नेत, संस्कृतिकर्मी नानी हेरा शाक्य, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मिलन पाण्डे तथा कवि रुपक अलंकारले लोकार्पण