करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा, बम्पर उपहार जित्न बिल दर्ता गर्न आह्वान

  • आइबार​ १७ साउन २०८३ ०६:३२ AM
काठमाडौँ / आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन उपभोक्ताहरूलाई नगद कारोबारको सक्कल बिल दर्ता गर्न आग्रह गरेको छ। विभागले शनिबारदेखि करदाता प्रोत्साहन पोर्टल