नेपालमा नयाँ ई–कमर्स प्लेटफर्म ‘चाइनाबजार’, पहिलो एक्सपेरियन्स स्टोर पनि सञ्चालनमा
आइबार १७ साउन २०८३ ०६:४५ AM
काठमाडौँ / नयाँ ईकमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा आएको छ । नेपालमा आयातित वस्तुहरू आयातकर्ता, थोक विक्रेता र वितरकजस्ता बहुतहका आपूर्ति शृङ्खलामार्फत उपभोक्तासम्म पुग्ने