राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

  • आइबार​ १७ साउन २०८३ ०६:५२ AM
नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८२ को चौथो त्रैमासमा यो कारवाही गरेको हो। कारवाहीमा पर्नेमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक रहेका छन् । कसलाई के कारवाही ? राष्ट्रिय वाणिज्य बैंक  राष्ट्र बैंकबाट जारी बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी The post राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही appeared first on Businesspana.