पाकिस्तानको ब्रड पिक हिमालमा हिम पहिरोमा परेर निधन भएका नेपाली पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’लगायतको शव उद्धार कार्य जारी छ। उद्धार टोलीले शवलाई पहिलो चरणमा क्याम्प–१ सम्म झार्ने तयारी गरेको जनाएको छ। सांसद् मिङ्मा डेभिट शेर्पाका अनुसार क्याम्प–१ पुर्याएपछि सोमबार शवलाई जापानी क्याम्पसम्म ल्याइने योजना छ। मौसम र हिमालको अवस्था अनुकूल रहे जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार