ग्यास संकट छैन भन्ने सरकार, सिलिन्डरका लागि लाइनमा सर्वसाधारण (तस्बिरहरु)

  • आइबार​ १७ साउन २०८३ ०६:३७ AM
काठमाडौं । नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको अभाव नरहेको दाबी गरिरहे पनि उपभोक्ताले सहज रूपमा ग्यास पाउन सकेका छैनन्। काठमाडौंको सुकेधारालगायत विभिन्न क्षेत्रमा उपभोक्ता रित्तो सिलिन्डर बोकेर ग्यास डिपोअगाडि लामो लाइनमा बस्न बाध्य भएका छन्। आपूर्ति सहज रहेको सरकारी दाबी र उपभोक्ताले भोगिरहेको वास्तविक अवस्थाबीच अन्तर देखिएको छ। तस्बिर : सक्षम घिमिरे/नेपाल न्यूज… Continue reading ग्यास संकट छैन भन्ने सरकार, सिलिन्डरका लागि लाइनमा सर्वसाधारण (तस्बिरहरु)