मोरक्कोको २७ औँ राष्ट्रिय दिवसमा द्विपक्षीय सम्बन्ध, संस्कृति र पर्यटन प्रवर्धनमा जोड

  • आइबार​ १७ साउन २०८३ ०७:०० AM
काठमाडौं । नेपालस्थित मोरक्को अधिराज्यको महावाणिज्यदूतको कार्यालयले मोरक्कोका राजा मोहम्मद छैटौँको राजगद्दी आरोहणको २७ औँ वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय दिवस मनाएको छ। कार्यक्रमको सुरुवात आइतबार बिहान थापाथलीस्थित महावाणिज्यदूतको कार्यालयमा आयोजित झण्डोत्तोलन समारोहबाट भएको थियो। समारोहमा प्रमुख अतिथि नेपालका लागि मोरक्कोका राजदूत मोहम्मद मलिकी र नेपालका लागि मोरक्कोका अवैतनिक महावाणिज्यदूत मेघा… Continue reading मोरक्कोको २७ औँ राष्ट्रिय दिवसमा द्विपक्षीय सम्बन्ध, संस्कृति र पर्यटन प्रवर्धनमा जोड