घट्यो सुन–चाँदीको मूल्य, तोलामा कति?

  • आइबार​ १७ साउन २०८३ ०५:३२ AM
काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ८०० र चाँदी रु ४५ ले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन