काठमाडौं । पछिल्ला तीन दशकमा नेपालले बहुदलीय व्यवस्था, गणतन्त्र, संघीय शासन प्रणाली तथा सूचना–प्रविधिको विस्तारजस्ता महत्वपूर्ण राजनीतिक र सामाजिक परिवर्तनहरू अनुभव गरेको छ । तर यी परिवर्तनसँगै नागरिकको अपेक्षा, असन्तुष्टि, सामाजिक सम्बन्ध र जीवनशैलीमा पनि व्यापक