वैज्ञानिकहरूका अनुसार आगामी अगस्ट ५ मा स्पेसएक्सको प्रयोग भइसकेको फाल्कन–९ रकेटको माथिल्लो भाग चन्द्रमामा उच्च गतिमा ठोक्किनेछ। यस घटनाले चन्द्रमाको सतहमा व्यापक धुलो उडाउने अपेक्षा गरिएको छ। यो रकेटको भाग The post स्पेसएक्सको रकेट अर्को साता चन्द्रमामा ठोक्किने, परिणामबारे वैज्ञानिकहरू अझै अनिश्चित appeared first on Technology Khabar.