सुनको मूल्य १८ सयले घट्यो, तोलाको बजार भाउ के छ ?

  • आइबार​ १७ साउन २०८३ १२:०१ PM
काठमाडौं : नेपाली बजारमा आइतबार सुनको मूल्यमा गिरावट आएको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँले घटेको हो।नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ। शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो।यसैगरी महासंघका अनुसार ४५ रुपैयाँले घटेर प्रतितोला चाँदीको भाउ ४ हजार ३१५ रुपैयाँ कायम भएको छ। शुक्रबार एक तोला चाँदीको मूल्य ४ हजार ३६० कायम भएको थियो ।अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुस