एमाले-नेकपा गठबन्धनद्वारा लुम्बिनी मन्त्रिपरिषद् पुन:गठनकाे तयारी
आइबार १७ साउन २०८३ ११:२९ AM
सन्तोष दहितदाङ, साउन १७ गते । नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बीचको नयाँ सत्ता समीकरणअनुसार लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुन:गठनको तयारी सुरु भएको छ । दुवै दलबीच...