लुम्बिनीमा खेर जाने वस्तुबाट आत्मनिर्भर बन्दै महिला

  • आइबार​ १७ साउन २०८३ ०५:३१ AM
पोखरा । लुम्बिनी सांस्कृतिक नगरपालिका–१०, महिलवारमा स्थानीय महिलाहरूका लागि गहुँको छालि (परालको माथिल्लो भाग) बाट विभिन्न कलात्मक सामग्री निर्माण गर्ने उद्देश्यले विशेष हस्तकला तालिम दिइएको छ । लुम्बिनी विकास कोष र युएनडिपीको सहयोगमा आयोजित यस तालिमले खेर जाने कृषि अवशेषलाई आयआर्जनको माध्यम बनाउने लक्ष्य राखेको छ । यसअघि गत पुस महिनामा १५ दिने आधारभूत तालिम