ओलीले सम्झिए तुलसीलालको योगदान र भीमदत्तको टाउको काटिएको घटना

  • आइबार​ १७ साउन २०८३ ०५:१७ AM
काठमाण्डु–एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले नेपाली कम्युनिस्ट आन्दोलन र किसान आन्दोलनका अग्रणी नेता तुलसीलाल अमात्य र भीमदत्त पन्तको योगदानको स्मरण गरेका छन् । अमात्य र शहीद पन्तको स्मृति दिवसका अवसरमा आइतबार विज्ञप्ति जारी ओलीले ती दुई नेताले निरंकुशता र सामन्ती भू–स्वामित्वविरुद्धको संर्षमार्फत पुर्‍याएको योगदान नेपाली इतिहासमा सधैँ स्मरणीय रहिरहने बताए । अमात्य र पन्तले