‘निम्स दाई’ को गृह पालिकामा सार्वजनिक बिदा

  • आइबार​ १७ साउन २०८३ ०५:२९ AM
काठमाण्डु– पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित १० आरोहीको मृत्यु भएको शोकमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा बिदा घोषणा गरिएको छ । पालिकाले आइतबार एक सूचना जारी गर्दै पुर्जासहित दिवंगत आरोहीप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पणका लागि सोमबार सार्वजनिक बिदा घोषणा गरिएको हो । सूचनामा पालिकाभर स्वास्थ्य तथा शिक्षण संस्था र