एमालेद्वारा ‘निम्स दाई’ सहित पर्वतारोहीको निधनमा दुःख व्यक्त

  • आइबार​ १७ साउन २०८३ ०५:३९ AM
काठमाण्डु– एमालेले पाकिस्तानको ब्रड पिक हिमालमा हिमपहिरोमा परी कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ नेपाली आरोहीको निधन भएकामा गहिरो दुःख व्यक्त गरेको छ । महासचिव शंकर पोखरेलले आइतबार शोक वक्तव्य जारी गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् । पोखरेलले मुलुकले साहसी र प्रेरणादायी पर्वतारोही गुमाएको भन्दै दुःख व्यक्त गरे