काडमाण्डु – पाकिस्तानको काराकोरम पर्वत श्रृंखलामा अवस्थित ब्रोड पिक हिमालमा बिहीबार गएको हिमपहिरोमा पुरिएर विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा अर्थात् निम्सदाइको निधन भएकोमा बेलायती राजकुमार र गिनिज वर्ल्ड रेकर्डसले दुःख व्यक्त गरेको छ । यक्त हिमपहिरोमा परी पुर्जासहित १० जना आरोहीको पनि निभन भएको छ । यस दुर्घटनामा नेपालका पुरबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा