गृहमन्त्रीले गरेको सम्झौता हामी मान्दैनौँः हर्क साम्पाङ

  • आइबार​ १७ साउन २०८३ ०६:०४ AM
सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले विशेषगरी धर्म निरपेक्षताको विपक्षमा हुने कुनै पनि संवाद वा सहमतिको कुनै अर्थ नरहने बताएका हुन् ।