गोलबजार क्षेत्रमा कर्फ्यु खुकुलो, ५ जनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने

  • आइबार​ १७ साउन २०८३ ०५:५४ AM
काठमाण्डु– सिरहाको गोलबजार नगरपालिका क्षेत्रमा लागू गरिएको कर्फ्यु आदेश आंशिक रूपमा खुकुलो बनाइएको छ। आइतबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको जनाएको हो। प्रशासनले स्थानीय सुरक्षा अवस्था र परिस्थितिको थप मूल्याङ्कनपछि कर्फ्युलाई अझ खुकुलो बनाउने वा पूर्ण रूपमा हटाउने विषयमा आवश्यक निर्णय गरी पुनः