सुधन गुरुङले गरे नेपाललाई हिन्दू राज्य घोषणा गर्ने लिखित प्रतिबद्धता

  • आइबार​ १७ साउन २०८३ ०६:०२ AM
जनकपुर– सरकारले नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्न प्रयास गर्ने प्रतिबद्धता जनाएको छ । गृहमन्त्री सुधन गुरुङले हिन्दूवादी संघ संगठनसँग त्यसबारे लिखित सम्झौता गरेका छन् । सहमतिमा नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्ने विषयमा तीन महिनाभित्र सर्वदलीय छलफल प्रक्रिया अगाडि बढाउने उल्लेख छ । नेपालको संविधानमा नेपाल ‘धर्मनिरपेक्ष राज्य हुनेछ’ भनिएको छ । हिन्दू राष्ट्र घोषणाका लागि