तीन वाणिज्य बैंकलाई राष्ट्र बैंकको कारबाही

  • आइबार​ १७ साउन २०८३ ०६:१० AM
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा तीन वाणिज्य बैंकमाथि नियामकीय कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागले प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका सञ्चालक समिति तथा व्यवस्थापनलाई कारबाही गरेको हो। कारबाहीमध्ये प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ। राष्ट्र