कर तथा भन्सारसम्बन्धी कानुनी ज्ञान अभावले व्यवसायी जोखिममा, सचेतना बढाउन अभिमुखीकरण

  • आइबार​ १७ साउन २०८३ ०६:१५ AM
कपिलवस्तु, साउन १७ । कर तथा भन्सारसम्बन्धी कानुनी व्यवस्था, बदलिँदो कर प्रणाली तथा भन्सार प्रक्रियाबारे व्यवसायीलाई अद्यावधिक जानकारी गराउने उद्देश्यले उद्योग व्यापार संघ कपिलवस्तुले शनिबार कर तथा भन्सारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । व्यवसाय सञ्चालनका क्रममा कानुनी प्रक्रियाको जानकारी अभाव, नीतिगत परिवर्तनबारे समयमै सूचना नपाउँदा व्यवसायीहरू अनावश्यक जरिवाना, कानुनी झन्झट तथा आर्थिक क्षतिसमेत व्यहोर्न