यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

  • आइबार​ १७ साउन २०८३ ०५:३७ AM
अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज रुपमा नपाइने गुनासो उपभोक्ताको छ । त्यहीँ गुनासो सम्बोधन गर्न उद्योग मन्त्रालयले ग्यास उद्योगहरुलाई आपुर्ति सहज बनाउन निर्देशन दिएको छ । सहज आपुर्तिका लागि आयल निगमको टेकुस्थित कार्यालयबाट पनि ग्यासको बिक्री वितरण सुरु भएको छ । तर, ग्यासको अभाव भइरहने समस्याको दीर्घकालिन समाधानका लागि भने ठोस The post यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ appeared first on Businesspana.