‘निम्सदाई’ को सम्मानमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा

  • आइबार​ १७ साउन २०८३ ०६:०४ AM
काठमाडौं । नेपाली पर्वतारोही निर्मल ‘निम्सदाई’ पुर्जा तथा आरोहण टोलीका सदस्यहरूको दुःखद निधन भएको घटनाप्रति म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ ले शोक बिदा घोषणा गरेको छ । आइतबार आज एक विज्ञप्ती जारी गर्दै अन्नपूर्ण गाउँपालिकाले यस घटनामा दिवंगत भएका आरोहीहरूप्रति श्रद्धाञ्जली अर्पण तथा सम्मान प्रकट गर्दै भोलि सोमबार शोक बिदा दिने निर्णय गरेको हो । गाउँपालिकाले सम्पूर्ण… Continue reading ‘निम्सदाई’ को सम्मानमा अन्नपूर्ण गाउँपालिकाले दियो शोक बिदा