शैक्षिक अपराधको पराकाष्ठा र प्रणालीमाथिको निर्मम प्रहार त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साख अहिले इतिहासकै कमजोर मोडमा आइपुगेको छ । हालै मात्र व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएपमार्फत सार्वजनिक हुनुले त्रिविको परीक्षा प्रणालीलाई केवल एउटा औपचारिक कार्यमा खुम्च्याइदिएको छ । यसलाई विज्ञहरूले केवल प्राविधिक त्रुटि मात्रContinue reading "कहिले सुध्रिन्छ विश्वविद्यालय ?"