यो हप्ता AI को दुनियाँमा के-के भयो? हेरौँ, यो हप्ताका AI अपडेटहरू !

  • आइबार​ १७ साउन २०८३ ०४:१७ AM
open-weight AI मोडेल जोगाउन प्रविधि कम्पनीहरूको साझा अपिल मेटा, माइक्रोसफ्ट, एनभिडिया, IBM, डेल टेक्नोलोजिज लगायत दुई दर्जनभन्दा बढी प्रविधि कम्पनी र संस्थाहरूले अमेरिकी नीति–निर्माताहरूलाई open – weight AI मोडेलहरूको संरक्षण गर्न आग्रह गर्दै एउटा खुला पत्र जारी गरेका छन्। open – weight AI मोडेल भनेको तालिम प्राप्त प्यारामिटरहरू सार्वजनिक गरिने AI प्रणाली हो, जसलाई जोकोहीलेContinue reading "यो हप्ता AI को दुनियाँमा के-के भयो? हेरौँ, यो हप्ताका AI अपडेटहरू !"