काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने १ हजार १ सय ७७ सवारी साधनलाई कारबाही गरेको छ। कार्यालयका अनुसार आइतबार बिहान ६ बजेसम्मको विवरणअनुसार सबैभन्दा बढी अन्य विभिन्न कसुरमा ७०२ सवारी कारबाहीमा परेका छन्। त्यस्तै, तीव्र गतिमा चलाएका १७८, सीसीटीभीमार्फत ८६, वन–वे उल्लंघन गरेका ९९, हर्नको दुरुपयोग गरेकाContinue reading "काठमाडौं उपत्यकामा एकै दिन १,१७७ सवारी कारबाहीमा"