आज र भोलि मुसलधारे वर्षाको सम्भावना : ३७ जिल्लामा बाढीको जोखिम

  • आइबार​ १७ साउन २०८३ ०५:०३ AM
काठमाण्डौ । आज देशका थोरै ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ । अरू ठाउँमा पनि हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार मनसुन सक्रिय रहेको र पानी पर्ने क्रम पनि बढेसँगै आज काठमाण्डौ उपत्यकासहित ३७ जिल्लामा बाढीको जोखिम छ । आज काठमाण्डौ, भक्तपुर, ललितपुरसहित आसपासकाContinue reading "आज र भोलि मुसलधारे वर्षाको सम्भावना : ३७ जिल्लामा बाढीको जोखिम"