निर्मल पुर्जासहित ६ पर्वतारोहीको निधनमा एमालेद्वारा शोक व्यक्त

  • आइबार​ १७ साउन २०८३ ०५:०७ AM
काठमाडौँ । विश्वविख्यात पर्वतारोही निर्मल पुर्जा र उनको टोलीका सदस्यहरूको पाकिस्तानस्थित ब्रोड पिकको हिमपहिरोमा परी भएको निधनप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ । एमालेका महासचिव शंकर पोखरेलले आज एक शोक वक्तव्य जारी गर्दै यस अकल्पनीय खबरले पार्टी अत्यन्त स्तब्ध र मर्माहित भएको उल्लेख गरेका छन् । हिमपहिरोमा परी पुर्जासहित पुरबहादुर गुरुङ, किली पेम्बाContinue reading "निर्मल पुर्जासहित ६ पर्वतारोहीको निधनमा एमालेद्वारा शोक व्यक्त"