काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्य भएको बताएका छन् । उक्त हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूप्रति दुःख व्यक्त गर्दै पोखरेलले यस घटनालाई पर्वतारोहणको स्वर्णिम अध्याय रच्ने आरोही गुमाएर नेपालले ठूलो क्षति व्योहोरेको उल्लेख गरे । आज एक शोक वक्तव्य जारी गर्दै महासचिव पोखरेलले विश्व पर्वतारोहणको इतिहासमा नयाँ कीर्तिमान कायम गर्दै ८ हजार मिटरभन्दा अग्ला विश्वका सबै १४ हिमाल केवल ६ महिना ६ दिनमा आरोहण गरी नेपाल र नेपालीको गौरव विश्वभर चिनाउन सफल पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ र उनका ... The post ब्रोड पिक हिमपहिरोमा ६ नेपाली आरोहीको निधन राष्ट्रका लागि अपूरणीय क्षति : महासचिव पोखरेल appeared first on Kalika Khabar.