काठमाडौँ । जेनजी आन्दोलनको क्रममा भरतपुर कारागारबाट २०८२ भदौ २५ गते भागेका कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले राप्ती नगरपालिका–११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई पक्रउ गरेको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई साउन १७ गते घरबाट नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय भण्डाराबाट गएका प्रहरीकोContinue reading "जेनजी आन्दोलन क्रममा कारागारबाट फरार कैदी भरुवा बन्दुकसहित पक्राउ"