विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

  • आइबार​ १७ साउन २०८३ ०४:२२ AM
काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका नेपाली मूलका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो । पाकिस्तानको ब्रड पिक आरोहण उनको प्रारम्भिक योजना थिएन,