किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?
आइबार १७ साउन २०८३ ०४:३० AM
काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग सम्बन्धित मस्तिष्कीय परिवर्तनलाई तीव्र बनाउन सक्ने कारण उनीहरूको आनुवंशिक संरचनासँग जोडिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ