काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध हुन सक्ने सम्भावित सैन्य कारबाही रोक्ने घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले आइतबार आफ्नो आधिकारिक सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यस निर्णयको जानकारी दिएका हुन्। यसअघि समाचार वेबसाइट ‘एक्सियोस’