स्याङ्जा : ‘कोदोबाली संरक्षण र प्रवर्द्धन : खाद्य तथा पोषण सुरक्षा सम्वद्र्धन’ भन्ने मूल नाराका साथ स्याङ्जाको फेदीखोला गाउँपालिकाले शनिबार दोस्रो राष्ट्रिय कोदो दिवस मनाइएको छ । दिवसलाई औपचारिकतामा मात्र सीमित नगरी फेदीखोलाले कोदो रोपेर र कोदोका बिभिन्न परिकार बनाएर प्रर्दशनी समेत गरेको छ ।कोदो एक परिकार अनेक हुन्छ भनेर परिचित गराउन र किसानलाई कोदो खेतीतर्फ आकर्षित गर्ने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । फेदीखोला-२ बायाँटारीका बारीमा कोदो रोपिएको हो । कोदोब