‘सीजेपी’ को फन्डिङ र अभिजीत दीपकेको बुबाको आर्थिक अवस्थाबारे छानबिनको माग

  • आइबार​ १७ साउन २०८३ ११:०१ AM
भारत : कक्रोेच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपकेको सेवा निवृत्त बुबाको आर्थिक अवस्थाबारे छानबिन गर्न माग गरिएको छ । अभिजीतका बुबा महाराष्ट्र सरकारका सेवा निवृत्त कर्मचारी हुन् । उनले अभिजीतलाई उच्च शिक्षाका लागि विदेश पठाएका थिए । यस विषयमा सुरतका सूचना अधिकार (आरटीआई) अभियन्ता अमित तिवारीले भारतको निर्वाचन आयोग र केन्द्रीय जीएसटी समक्ष छानबिनको माग गर्दै पत्र पठाएका छन् ।सेवा निवृत्त कर्मचारीका छोरा विदेशमा अध्ययनआरटीआई अभियन्ता अमित तिवारीले अभिजीत दीपकेका बुबा भगवानराव दीपकेको आर्