मुगुको सोरुमा खाद्य सङ्कट

  • आइबार​ १७ साउन २०८३ १०:३१ AM
हरिकृष्ण ऐडीमुगु, साउन १७ गते । देशका अधिकांश क्षेत्रमा लगातार वर्षा भई बाढीपहिरोको जोखिम बढिरहेका बेला मुगुको पश्चिमी भेगस्थित सोरु गाउँपालिका–३, भिई गाउँमा भने लामो खडेरीका कारण...