आज ६ प्रदेशमा भारी वर्षा हुने, ३६ जिल्लामा बाढीको जोखिम

  • आइबार​ १७ साउन २०८३ ०४:३७ AM
काठमाण्डु– आइतबार काठमाण्डुसहित देशका ३ दर्जन जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको छ। बाढी महाशाखाले बुलेटिनमार्फत ३७ जिल्लामा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको हो । आज संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, पर्सा, बारा, गोरखा, मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, कास्की, पर्वत, स्याङ्जा, पाल्पा, गुल्मी, बागलुङ, चितवन, नवलपरासीपूर्वमा