१८ सयले घट्यो सुनको भाउ

  • आइबार​ १७ साउन २०८३ ०५:०८ AM
काठमाण्डु– आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा १ हजार ८ सय रुपैयाँले घटेको हो । शुक्रबार २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको