इतिहास रच्ने दौडमै रोकियो निम्सदाईको जीवन

  • आइबार​ १७ साउन २०८३ ०४:२६ AM
काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक, त्यसपछि विश्व पर्वतारोहणका कीर्तिमानी आरोही बनेका निर्मल पुर्जा ‘निम्सदाई’को अन्तिम यात्रा पनि उनको जीवनजस्तै अप्रत्याशित बन्यो । पाकिस्तानको ब्रड पिक आरोहण उनको प्रारम्भिक योजना थिएन, तर एउटा गणनाले उनलाई इतिहास रच्ने सम्भावनासम्म पु¥याएको थियो । विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल बिना अक्सिजन आरोहण… Continue reading इतिहास रच्ने दौडमै रोकियो निम्सदाईको जीवन