६.६१ करोड रुपैयाँ बराबरको संस्थापक शेयर बिक्री गर्दै रिलायबल भेञ्चर क्यापिटल

  • आइबार​ १७ साउन २०८३ ०४:५८ AM
काठमाडौं । रिलायबल भेञ्चर क्यापिटल लिमिटेडले साढे ६ करोड रुपैयाँ बराबरको संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीका अनुसार संस्थापक शेयरधनीबाट शेयर बिक्रीका लागि निवेदन प्राप्त भएपछि ५ लाख २५ हजार कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया सुरु गरिएको हो। उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२६ रुपैयाँ १ पैसा निर्धारण गरिएको छ। कम्पनीकाअनुसार बिक्रीमा राखिएको शेयरको कुल… Continue reading ६.६१ करोड रुपैयाँ बराबरको संस्थापक शेयर बिक्री गर्दै रिलायबल भेञ्चर क्यापिटल