कम निद्रा कसैका लागि बढी खतरनाक किन ?

  • आइबार​ १७ साउन २०८३ ०५:१३ AM
काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर गर्दैन । केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग सम्बन्धित मस्तिष्कीय परिवर्तनलाई तीव्र बनाउन सक्ने कारण उनीहरूको आनुवंशिक संरचनासँग जोडिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालय अन्तर्गत सेन्टर फर प्रेसिजन हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले निद्राको बानी र विशेष जीनबीचको सम्बन्धले मस्तिष्कको… Continue reading कम निद्रा कसैका लागि बढी खतरनाक किन ?