उर्लाबारीमा बेपत्ता पुरुष मृत फेला

  • आइबार​ १७ साउन २०८३ ०३:५९ AM
विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–१ स्थित राम्री खोलामा बेपत्ता भएका एक पुरुष आइतबार बिहान मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनाको कारणबारे अनुसन्धान सुरु गरेको छ। मोरङ प्रहरीका अनुसार उर्लाबारी–१ का अन्दाजी ४७ वर्षीय लक्ष्मण माझीको