सुनसरी : सुनसरीको इटहरी उपमहानगरपालिका–४ पानधारे चोकबाट प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। लागुऔषध बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय पीआईटी विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको संयुक्त प्रहरी