करेन्ट लगाएर माछा मार्ने क्रममा इटहरीमा एकको मृत्यु, धरानमा धारिलो हतियार प्रहारबाट युवक गम्भीर
आइबार १७ साउन २०८३ ०४:१० AM
विराटनगर : सुनसरीमा छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक युवक धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–१९ सूर्यटोलका ३५ वर्षीय भोजराज श्रेष्ठ आफ्नै पोखरीमा करेन्ट लगाएर माछा मार्ने