मलका लागि लाइन बसेर रित्तो हात

  • आइबार​ १७ साउन २०८३ ०९:३६ AM
नेपालगन्ज समाचारदातानेपालगन्ज, साउन १७ गते  । धानबाली गोड्ने मुख्य समयमा पनि बाँकेमा रासायनिक मलको अभाव चर्किएपछि किसान बिहानैदेखि सहकारीको गेटमा लाइन बस्न बाध्य छन् । घन्टौँ पालो...